Comments Add Comment

Advertisment

SKIP THIS

सम्पर्कविहीन १४ प्रहरीलाई कार्यालयमा उपस्थित हुन निर्देशन

१० भदौ ,काठमाडौ ।  नेपाल प्रहरीले सम्पर्कविहीन भएका १४ जना प्रहरीलाई कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयले आइतबार एक सूचना जारी गर्दै प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी सहायक निरिक्षकसम्मका १४ जनालाई सात दिनभित्रमा हाजिर हुन निर्देशन दिएको हो ।

तोकिएको समयमा कार्यालयमा उपस्थित नभए नियमानुसार जागिरबाट हटाइने प्रहरी हेडक्वाटरले चेतावनी समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment