Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीका १२० डिएसपीको सरुवा, को कहाँ (सूचीसहित)

१६ भदौ ,काठमाडौ । नेपाल प्रहरी प्रधान कार्यालयले आज १२० जना प्रहरी नायव उपरीक्षक (डिएसपी) हरुको सरुवा गरेको छ। प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले आज सरुवाको निर्णय गरेका हुन्।

प्रहरी नायव उपरीक्षकको सरुवा हुँदा केही जिल्ला, वृत्त र इप्रकाका इन्चार्ज फेरिएका छन् ।

प्रहरी वृत्त जगती, भक्तपुरमा डिएसपी दिप्ती कार्कीलाई पठाएको छ भने प्रहरी वृत्त स्वयम्भूमा पुर्णिामा चन्दलाई पठाएको छ । तस्तै प्रहरी वृत्त दरबारमार्गमा गोविन्द थापा क्षेत्री, प्रहरी वृत्त महाराजगन्जमा अमर थापा, प्रहरी वृत्त बानेश्वरमा सिभराज बुढाथोकीलाई जिम्मा दिइएको छ। डिएसपी चतुर्भुज ओझालाई प्रहरी वृत्त लैनचौर प्रहरी प्रमुखको जिम्मा पाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment