Comments Add Comment

Advertisment

SKIP THIS

एभरेष्ट बैंक कर्मचारी संगठनको अध्यक्षमा परशुराम सुबेदी सर्बसम्बत निर्वाचित

१८ चैत , काठमाडौ । एभरेष्ट बैंक कर्मचारी संगठनको अध्यक्षमा परशुराम सुबेदी सर्बसम्बत निर्वाचित हुनु भएको छ ।

एभरेष्ट बैंक कर्मचारी संगठनको आज काठमाडौँ नयाँ बानेश्वोर इन्द्रेणी बेन्कुटमा सम्पन्न छैठौ केन्द्रिय महाधिवेशन बाट पुन स् २ बर्षका लागि निर्वाचित हुनु भएको हो । काठमाडौँ नयाँ बानेश्वोरमा आयोजित अधिवेशनमा प्रमुख अतिथि बैंक का कार्यकारी प्रमुख (CEO) सुरेश खालिंगको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

विशेष अतिथिमा नेपाल वित्तीय सस्था कर्मचारी संघ (रास्ट्र बैंक ) पदम राज रेग्मी , सातै प्रदेशका प्रमुख स् कोशी प्रदेश – पदम भण्डारी ,मधेश प्रदेश – अखिलेश गुप्ता ,गण्डकी प्रदेश – राजकुमार जिसी ,लुम्बिनी प्रदेश (राम बहादुर पाण्डे ,कर्णाली रसुदूरपश्चिमम प्रदेश – ज्योति प्रसाद रोक्का ,अधिराज्य भरिका कर्मचारी संगठनका पदाधिकारीहरु ,बैंक का कर्मचारीहरु ,अन्य बैक कर्मचारी संगठनका पदाधिकारीहरु ,बैंकर्स र पत्रकार हरु को बाक्लो उपस्थिति रहेको थियो ।

नयाँ कार्यसमिति यसप्रकार रहेको छ :

अध्यक्ष – परशुराम सुबेदी

उपाध्यक्ष – स्वस्ती चौधरी

महासचिब – हरेराम मिश्र

सचिब – सरोज भण्डारी

कोशाध्यक्ष – किस्मत प्रजापति

सदस्य – नबिन पौडेल , अनिल ज्ञवाली , अशोक तिमिल्सिना ,सन्जिब बस्नेत ,बालकृष्ण खनाल ,लब बिस्ट एभरेष्ट बैंक नेपाल कै अग्रणी बैंक हो । जसको भारतीय पन्जाब नेशनल बैंक संग साझेदारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै