Comments Add Comment

Advertisment

SKIP THIS

आईजीपी कुँवरद्वारा आईसीसी टी–२० विश्वकप खेल्नजाने खेलाडीहरुलाई शुभकामना सहित बिदाई

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले आईसीसी टी–२० विश्वकप खेल्न जाने खेलाडीहरुको बिदाई गरेका छन् ।

अमेरिका र वेष्ट इन्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि राष्ट्रिय क्रिकेट टोलीमा छनौट भएका नेपाल प्रहरीका ६ जना खेलाडीहरूलाई आईजीपी कुँवरले बिदाई गरेका हुन्।

आईजीपी कुँवरले कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी,ललित राजवंशी,करन केसी र गुल्सन झालाई बिदाई गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै