Comments Add Comment

Advertisment

SKIP THIS

काठमाण्डौको वसुन्धाराबाट बाइस लाख सहित एक जना पक्राउ

२० मंसिर, काठमाडौ । महानगरीय प्रहरी परिसर टेकुले चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसरको विशेष टोलीले खोजतलास गर्ने क्रममा जिल्ला नुवाकोट विदुर नगर पालिका १३ घर भई हाल  काठमाडौ महानगरपालिका ३ वसुन्धारा रहदै आएका वर्ष ३८ को कुमार भन्ने तेज वहादुर मगरलाई बाइस लाख उनानब्बे हजार दुई सय उन्नाइस सहित प्रहरीले पक्राउ गरीएको हो । 

उक्त तेज बहादूर मगरलाई पक्राउ गरी सम्मानीत जिल्ला अदालत काठमाण्डौ उपस्थित गराइएको जानकारी आएको छ । थप अनुसन्धान कार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment