Comments Add Comment

Advertisment

SKIP THIS

सिआइवीको सफलता : फरार अपराधी धमाधम पक्राउ

२७ मंसिर, काठमाडौ । डिआईजी धिरजप्रताप सिंह नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को प्रमुख बनेसँगै वर्षौंदेखि किनारा लाग्न नसकेका घटनाहरुको पहिचान गर्दै त्यसलाई टुंगोमा पुर्याउन क्रियाशिल भएर लागेका छन् ।
 
आज सिआईबीको टोलीले वर्षदेखि फरार रहेका अभियुक्तलाई पक्राउ गरेसँगै डिआईजी सिंह पुराना फाइल केलाउन लागेको पुष्टि हुन्छ । बैकिंङ् कसूरमा लामो समयदेखी फरार रहेका व्यक्ति दिनेश श्रेष्टलाई (सिआइवी)को टोलिले प्रन्ध घन्टामा पक्रन सफल रहेको छ ।
 
सिआइवीले उक्त व्यक्तिलाई अनामनगर बाट समाएर महानगरीय प्रहरी वृत सिंहदरवार बुझाइएको डिआईजी धिरज प्रताव सिंङले न्युज२४ग्यालेस्सी लाई बताए ।
 
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै