Comments Add Comment

Advertisment

SKIP THIS

भालुखोला जंगलबाट सशस्त्र प्रहरीले दुईवटा भरुवा बन्दुक बरामद

१७ जेठ ,काठमाडौँ । दाङ जिल्लाको गढवा गाउँपालिका ८ स्थित भालुखोला जंगलबाट सशस्त्र प्रहरीले दुईवटा भरुवा बन्दुक बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोईलावासबाट खटिएको टोलीले आइतबार जंगलमा लुकाई छिपाई राखेको अवस्थामा भरुवा बन्दुक फेला पारेको हो ।

बरामद भरुवा बन्दुक नेपाल प्रहरीलाई बुझाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment