२१ जेठ , काठमाडौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १ हजार ३८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ८९७ जना, भक्तपुरमा १८८ जना र ललितपुरमा २९९ जना कोरोना संक्रमित थपिएका हुन् ।

यस्तो छ काठमाडौँ उपत्यकाको विस्तृत विवरण