Comments Add Comment

Advertisment

SKIP THIS

२ हजार ६०७ कोरोना भाइरसको संक्रमण पुष्टि

३ असार, काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६०७ कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ७११ जनाको पीसीआर परीक्षणबाट १ हजार ७६८ र ४ हजार ७७३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८३९ जना गरी २ हजार ६०७ जना कोरोना संक्रमित थपिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

थप २ कोरोना संक्रमण पुष्टि

थप ५९ जनामा कोरोना संक्रमण पुष्टि

Advertisment