Comments Add Comment

Advertisment

SKIP THIS

२४ घण्टामा १ हजार ९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

४ असोज , काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ७८६ जनाको पीसीआर परीक्षणमा ९७५ र ३ हजार ३१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १२० जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार ९५७ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

थप २ कोरोना संक्रमण पुष्टि

थप ५९ जनामा कोरोना संक्रमण पुष्टि

Advertisment