Comments Add Comment

Advertisment

SKIP THIS

वन कार्यालयको पर्खाल भत्किँदा एक किशोरीको मृत्यु

२५ आषाढ ,काठमाडौ । पाँचथरमा वन कार्यालयको पर्खाल भत्किँदा एक किशोरीको मृत्यु भएको छ ।

बुधबार साँझ डिभिजन वन कार्यालयको पर्खालले किचेर १४ वर्षीया सन्जिता राई घाइते भएकी थिइन् ।

उनको उपचारको क्रममा विर्तामोडको बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment