Comments Add Comment

Advertisment

SKIP THIS

४९ सहसचिवको सरुवा र पदस्थापन (सूचीसहित)

९ मंसिर, काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४९ जना सहसचिवको सरुवा र पदस्थापन गरेको छ ।

हालै सहसचिवमा बढुवा भएका सहसचिवलाई पदस्थापन गर्दै एक वर्ष सेवा अवधि पुगेका सहसचिवको सरुवा गरिएको छ । सरुवामा भूमी व्यवस्थापन विभागका महानिर्देशक, विभिन्न महानगरपालिकाका प्रशासकीय अधिकृत जस्ता पद हेरफेर भएका छन् ।

सरुवा सूची : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment