१७ मंसिर काठमाडौ । बैकिङ्ग कसूर गोरखा जिल्ला अदालत बाट फरार रहेका अभियुक्तहरुलाई पक्राउ गरेको हो ।

बैकिङ्ग कसूर मुद्दामा १७ महिना को स्टिल अप्रेसन पछि निजहरुलाई तिन लाख जरिबाना सहित १७ दिन कैदर तोकिई हाल सम्म फरार रहेका जिल्ला गोरखा, पालुङटार नगरपालिका वडा नं. ७ च्याङ्ली बस्ने बर्ष २९ को दिपक कुमाललाई आफ्नै घर वतनमा लुकिछिपी बस्दै गरेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको हो ।

कैद र जरिवाना असुल उपरको लागि गोरखा जिल्ला अदालतमा उपस्थित गराईएको छ । अदालतको आदेश बमोजिम निज दिपक कुमाललाई कैद भुक्तानको लागि कारागार कार्यालय गोरखामा पठाईएको जानकारी आएको छ ।



