Comments Add Comment

Advertisment

SKIP THIS

लागुऔषध ट्याब्लेट सहित बिराटनगरबाट २ जना पक्राउ

२३ मंसिर काठमाडौ । मोरङको बिराटनगरबाट लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ परेका छन् । सुनसरीको धरान उप(महानगरपलिका-१६ का ३२ बर्षिय आशिष बि.क. र ३० बर्षिय संजोग गजमेरलाइ प्रहरीले पक्राउ गरेको हो ।

बुधवार बेलुका सवा ५ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलिले उनिहरुलाई लुपिजेसिक २८ एम्पुल, डाईजाल्याब २८ एम्पुल, एभिल २८ एम्पुल सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरूको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment