Comments Add Comment

Advertisment

SKIP THIS

खुलातर्फको २३ नम्बरमा प्रचण्डले घोषणा गरे आफ्नो नाम

१८ पुष , काठमाडौ । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नाम २३औं नम्बरमा घोषणा गरेका छन् ।

प्रज्ञाभवन कमलादीमा प्रचण्डले २३६ जनाको नाम प्रस्तुत गरेका थिए । विभिन्न क्लस्टरबाट केन्द्रीय सदस्य घोषणा गर्ने क्रममा प्रचण्डले खुला तर्फ अफ्नो नाम राखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment