१० फागुन , काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनप्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनप्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।
महासंघका अनुसार आज चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले बढेर एक हजार ३१५ रुपैयाँमा कारोबार भएको हो ।






