Comments Add Comment

Advertisment

SKIP THIS

रुखबाट लडेर एक जनाको मृत्यु

१३ फागुन , काठमाडौं । इलामको रोङ गाउँपालिका-२ मा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोङ-२ बरफल्याङ का २७ वर्षीय सुवास नेपाल रहेका छन् ।

बिहीबार बिहान साढे ८ बजे घर नजिकै रहेको साजको रुखमा चढी घाँस झार्ने क्रममा लडेर घाइते भएका नेपालको उपचारको क्रममा मेची अस्पताल भद्रपुरमा मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment