Comments Add Comment

Advertisment

SKIP THIS

पोखरीमा डुबेको अवस्थामा एक महिलाको शव फेला

१९ फागुन , काठमाडौं । गुल्मीमा पोखरीमा डुबेको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार मुसिकोट नगरपालिका-५ बरारुख भन्ने स्थानमा पोखरीमा डुबेको अवस्थामा एक महिलाको शव भेटिएको छ ।

आज बिहान सार्वजनिक पोखरीमा अन्दाजी ६७/६८ वर्षीया महिला डुवको अवस्थामा भेटिएको हो । मृत अवस्थामा भेटिएकी महिलाको पहिचाहन हुन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै