Comments Add Comment

Advertisment

SKIP THIS

दाङमा ६५ वर्षीया महिलाको शव फेला

९ चैत , काठमाडौं । दाङमा एक जना महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

बबई गाउँपालिका-७ राउताराकी ६५ वर्षीया गंगी कुँवरको शव घर नजिकै फेला परेको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ । मृत अवस्थामा फेला परेकी कुँवरको हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ ।

मृतको शव पोष्ट मार्टमको लागि तुलसीपुर लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment

छुटाउनुभयो कि? सबै

शौचालयमा शिशुको शव फेला

११ वर्षीया बालिकाकाे शव फेला