१२ बैशाख , काठमाडौं । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९९ हजार ७ सयमा कारोबार भएको छ ।
त्यस्तै महासंघका अनुसार आज चाँदी १० रुपैयाँले घटेर प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।


