Comments Add Comment

Advertisment

SKIP THIS

रुखले किचेर एक जनाको मृत्यु

३० बैशाख , काठमाडौं । सुर्खेतमा हावाहुरीले रूख ढलाउँदा किचेर एक जनाको मृत्यु भएको छ ।

प्रहरी जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दिउँसो चट्याङसहित आएको हावा हुरी र असिनापानीले सिमलको रूख ढल्दा वीरेन्द्रनगर–२ रानीघाटका स्थानीय लालबहादुर पुलामीको मृत्यु भएको हो ।

पुलामी मतदान केन्द्रबाट मतदान गरी घर फर्किन लागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै