४ जेठ , काठमाडौँ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ९ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९५ हजार ३ सयमा कारोबार भएको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।







