Comments Add Comment

Advertisment

SKIP THIS

ठगी, अपराधिक विश्वासघात कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

३० जेठ , काठमाडौं । ठगी, अपराधिक विश्वासघात कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं गौशला बस्ने धनुषा सबैला नगरपालिका-१० बस्ने ४५ वर्षीया अनुराधा कुमारी साहलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

ठगी, आपराधिक विश्वासघात कसूर मुद्दामा फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बुद्धनगरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धानका लागि आइतबार ईलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरी पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment