Comments Add Comment

Advertisment

SKIP THIS

कैलालीमा मोटरसाइकल दुर्घटना हुदाँ एकजनाको मृत्यु

३ असार , काठमाडौँ । कैलालीमा मोटरसाइकल दुर्घटना हुदाँ एकजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार जिल्लाको गोदावरी नगरपालिका ६ लालपुरस्थित पूर्व पश्चिम सडकखण्डमा गएराति मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाजुराको सपट्टा १ का ३७ वर्षीय हिक्मत बहादुर रावल छन् । दुर्घटनामा गम्भीर घाईते भएका रावलको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा गएराति ११ बजे मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु

करेन्ट लागेर एकजनाको मृत्यु