Comments Add Comment

Advertisment

SKIP THIS

संसद बैठक स्थगित, साेमबार १ बजे बस्ने

५ भदौ , काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित हुने भएको छ ।

बिहान ११ बजे बस्ने तय भएको बैठक सूचना टाँस गरेर स्थगित गर्ने र सोमबार दिउँसो १ बजे बस्ने संसद सचिवायले जनाएको छ ।

सांसद तथा काँग्रेस नेता प्रदीप गिरिको निधनका कारण श्रद्धाञ्जली, अन्त्येष्टि लगायतका कार्यक्रममा सांसदहरू व्यस्त हुनुपर्ने भएकाले बैठक स्थगित गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment