Comments Add Comment

Advertisment

SKIP THIS

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

७ भदौ , काठमाडौं । ११ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलालीको टिकापुरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बलात्कार आरोपमा टीकापुर नगरपालिका-७ वेलुवा बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।

किशोरले ती बालिकालाई आइतबार साँझ जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै