Comments Add Comment

Advertisment

SKIP THIS

टोखामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ

१६ भदौ , काठमाडौ । टोखा नगरपालिका-४ धापासी भेटघाट चोकस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा उदयपुर गाईघाट घर भई काठमाडौं बसुन्धारा बस्ने ३२ वर्षीया रिता दनुवार लगायत ८ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १८ हजार ८ सय रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment