Comments Add Comment

Advertisment

SKIP THIS

बिराटनगरमा अबैध घरेलु मदिरा बरामद

२७ भाद्र , काठमाडौँ । बिराटनगर ६ मा अबैध घरेलु मदिरा बनाई बेचबिखन गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले एक जाना व्याक्तिलाई नियन्त्रणमा लिएकाे छ ।

वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले अन्दाजी १ २० लिटर तयारी घरेलु मदिरा बरामत गरेको हाे। साथै १६ सय लिटर कच्चा पदार्थ, मदिरा बनाउन प्रयोग गरिएको भाँडा ३२ वटा सहित शुक्रराज राई समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै