Comments Add Comment

Advertisment

SKIP THIS

मोटरसाइकल चोरेर चलाइरहेका ६ जना पक्राउ

१ कार्तिक , काठमाडौं । मोटरसाइकल चोरेर अवैधरुपमा चलाइरहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार चोरी गरेको पाँच वटा मोटरसाइकलसहित वीरगञ्जका सुमित कुशवाहा, सोहि ठाउँका राजन मण्डल, अबय मण्डल, नन्दन कुमार चौरसिया, रिकी मण्डल र खरबुद आलमलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ना.१० प ५०५१, ना.४२ प ४२१९, प्र.२ ०३ ००३ प ७५०९, ना.३७ प २०२४ र प्र.२-०३-००३ प ७५०९ नम्बरका मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment