Comments Add Comment

Advertisment

SKIP THIS

बागबजारमा पाँचौँ तलाबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु

१४ कार्तिक , काठमाडौँ । बागबजारमा आफ्नै घरको पाचौँ तलाबाट खसेर एक बालिकाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बागबजारस्थित नानीदेवी महर्जनको घरको पाँचौँ तलाको झ्यालबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु भएको हो ।

झ्यालबाट खसेर घाइते भएकी दुई वर्षीया रियासा महर्जनको उपचारका क्रममा ट्रमा सेन्टरमा सोमबार बिहान करिब पौने १ बजे मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment