१५ मंसिर , काठमाडौं । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला ५ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार १ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९७ हजार ५ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेर प्रतितोला १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।



