५ फागुन , काठमाडौ । ललितपुरको धोबिघाट-३ मा रहेको मेघा अस्पताल ले प्रत्येक रोगको उपचारमा २०% देखी ४०% सम्म डिस्काउनको व्यवस्था ल्याएको छ ।

मेघा अस्पतालले केहि महिना अघिमात्र नेपाल प्रहरीका परिवार भित्र पर्ने बिरामीलाई बिशेष छुटको समेत व्यवस्थामा सहकार्य गरेको थियो ।
ललितपुको सानेपा स्थित रहेको यस मेघा अस्पताल सञ्चालनमा आएपछि स्थानीयहरू उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको मेघा अस्पतालका सन्चालक किशोर जंग बहादुर राणाले जानकारी दिनु भयो ।
यस ठाउमा मेघा अस्पताल सन्चालन नहुँदा स्थानीयहरु सामान्य उपचारका लागी घण्टौ बस चढेर जामको मार खप्नु परेको एक स्थानियले बताए ।
अस्पताल त उपत्यकामा धेरै छन् तर सबै मध्ये स्वास्थ्यको हिसाबले सफाई रहित र बिशेषज्ञ डाक्टरको प्ररामर्श , फुल बढी चेकअप गराउदा डिस्काउन समेत रहेको छ । हालसालै यस अस्पतालले ई सि जी टेस्ट , एक्सरे ,ल्याब टेस्ट, USG टेस्ट मा पनि २०% डिस्कउन ल्याएको छ ।








