Comments Add Comment

Advertisment

SKIP THIS

झापामा कारको ठक्करबाट पैदल यात्रीको मृत्यु

१८ फागुन , काठमाडौ । झापाको कान्काई नगरपालिका-३ स्थित राजमार्गमा कारको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

हिजो साँझ पौने ७ बजे बा.१८च २२४७ नम्बरको कारले बाटो काट्दै गरेको अवस्थामा ठक्कर दिंदा घाईते भएकि पैदल यात्री कनकाई नगरपालिका-३ कि ३६ बर्षीया सावित्रा देवि भण्डारीलाई उपचारको लागि द्य७ऋ अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पुर्‍याउना साथ उनको मृत्यु भएको हो ।

ठक्कर दिने कार र चालक कमल गाउँपालिका-६ का नित्या नन्द ताजपुरीयालाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरीरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment