Comments Add Comment

Advertisment

SKIP THIS

भक्तपुर गठ्ठाघर अपडेड : ट्रकको ठक्करबाट मृत्यु भएकी महिलाको पहिचान खुल्यो

३१ साउन , काठमाडौ । भक्तपुरको गठ्ठाघर दुर्घटनाकी मृतकको पहिचान खुलेको छ ।

दोलखाको मेलुङ ४ की २३ वर्षीय सुस्मा नेपालीको मृत्यु भएको हो । काठमाडौंको बागबजार बस्दै आएकी सुस्माले रोकिराखेको स्कुटरलाई बिहीबार दिउँसो पौने २ बजेतिर मालबाहक ट्रकले ठक्कर दिएको थियो । नेपाली ट्रकको चक्कामुनि परेकी थिइन् ।

अहिले गठ्ठाघरमा प्रदर्शनमा उत्रिएकाहरूमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

ट्रकको ठक्करले स्कुटर चालकको मृत्यु भएपछि उत्पन्न तनावपछि भक्तपुरको गठ्ठाघरमा प्रहरीले अश्रुग्यास हानेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment