Comments Add Comment

Advertisment

SKIP THIS

रोकेर राखेको ट्रक तिनपिप्ले चोकमा एका बिहानै दुर्घटना

१० माघ , काठमाडौ । तारकेश्वर नगरपालिका वडा नं-३ तिनपिप्ले चोकमा आज बिहान करिब ७ : १५ बजे रोकेर राखेको टिपर गाडी आफै गुडेर दुर्घटना भएको छ ।

तारकेश्वर नगरपालिका वडा नं-३ अस्थायी प्रहरी विट नजिकै टिपर गाडी रोकिराखेको अबस्थामा दुर्घटना भएको जानकारी आएको छ ।

डाईभर टिपर रोकेर चिया खान गएको र गाडीको चावी पनि गाडी मै रहेको तिनपिप्ले प्रहरीले जनाएको छ । दुर्घटना हुदा मानविय क्षेती भने भएको छैन । टिपर गाडी सडक बाट करीब ५ मिटर तल खसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment