मोरङमा जंगली हात्तीको छावा मृत भेटियो -
Comments Add Comment

Advertisment

SKIP THIS

मोरङमा जंगली हात्तीको छावा मृत भेटियो

३० जेठ , काठमाडौ । मोरङमा जंगली हात्तीको छावा मृत भेटिएको छ ।

मोरङको सुन्दरहरैंचा-६ मा जंगली हात्तीको बच्चा मृत भेटिएको हो। स्थानीय दुर्गा मन्दिर टोल नजिक भक्तराज लिम्बुको केरा बगानभित्र भाले छावा मृत फेला परेको लाटीझोडा सब डिभिजन वन कार्यालयले जनाएको छ ।

अन्दाजी ५र६ वर्षको जस्तो देखिने हात्तीको छावा कसरी केरा बगानभित्र पुग्यो र मृत्यु भयो भन्ने यकिन हुन बाँकी रहेकोछ ।

छावाको सुँडको छेउमा सामान्य चोट देखिएको सब डिभिजन वन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment