Comments Add Comment

Advertisment

SKIP THIS

दाङमा एक जना वृद्ध मृत अवस्थामा फेला

.(सागर थापा)

२३ साउन , काठमाडौ । ईलाका प्रहरी कार्यालय तुल्सीपुरका अनुसार तुल्सीपुर उपमहानगरपालिका-२ टकियापुर बस्ने ६० वर्षीय बिरु सार्की सोही ठाउँस्थित पानीको कुलोमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment