Comments Add Comment

Advertisment

SKIP THIS

आजदेखि लागू भयो स्ववियु निर्वाचन कार्यतालिका

१९ फाल्गुन , काठमाडौ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ ।

चैत ५ गते हुने निर्वाचनको कार्यतालिका आजदेखि सुरु भएको हो । आज पहिलो दिन संघरसंगठनरसमूह दर्ताको कार्यक्रम राखिएको छ। निर्वाचन हुने क्याम्पसहरूमा दर्ता गरिनेछन् । त्यसका लागि सङ्ग सङ्गठन समूहको लेटरप्याडमा निवेदन पेस गर्नुपर्नेछ ।

आधिकारिक २ जनाको नमुना हस्ताक्षर सहित आफ्नो सङ्घ सङ्गठनको समिति र कमिटीको नामावली उल्लेख गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment