Comments Add Comment

Advertisment

SKIP THIS

कार दुर्घटनामा बैंक म्यानेजरको मृत्यु

१४ पुष काठमाडौ । कपिलवस्तुको बाणगंगामा ट्रकले कारलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका अनुसार बाणगंगा नगरपालिक-१ पिपराका अनुराग पाण्डेको दुर्घटनामा मृत्यु भएको हो । उनी साइन रेसुङ्गा बैंक जितपुर शाखाका म्यानेजरसमेत थिए ।

बा ६ च ११६४ नम्बरको कारलाई ट्रकले ठक्कर दिँदा बससँग जुधेर दुर्घटना भएको हो । मंगलबार राति भएको दुर्घटनामा सुदीप खनाल र राजेश शर्मा गम्भीर घाइते रहेका छन् । पाण्डे कपिलवस्तु जेसिजका पूर्वअध्यक्ष समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment

छुटाउनुभयो कि? सबै

हात्तीको आक्रमणबाट एकको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

आगलागीबाट दुई बालबालिकाको मृत्यु

बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु