
३० पुष, काठमाडौ । बरिष्ठ कलाकार हरिवंश आचार्यको शब्द, संगीत र स्वरमा ’कर्कलो कोक्याउला’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा झुक्याएर चेलिबेटी बेचबिखन गर्ने गिरोहको कथालाई देखाइएको छ ।
‘कालो केशमा’ जस्तो सफल गीति भिडियोका निर्देशक मानव सुवेदी निर्देशित ‘कर्कलो कोक्याउला’को भिडियो राम्रो बनेको छ ।
भिडियो हेर्नुस् :



