Comments Add Comment

Advertisment

SKIP THIS

राप्रपा पदाधिकारीको बैठक बस्दै

२७ माघ , काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पदाधिकारीको बैठक आज बस्ने भए छ । धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा बस्ने तयारी रहेको बैठकमा पार्टी विभाजन, स्थानीय तहको निर्वाचन लगायतका समसामयिक राजनीतिक घटनाक्रमको बिषयमा छलफल हुने जनाईएको छ ।

बैठकले निर्वाचन केन्द्रित रहेर देशभर राजनीतिक तथा सामाजिक गतिविधि सञ्चालन गर्नेसम्बन्धी कार्ययोजनाबारेसमेत छलफल गर्नेछ ।

पार्टीमा अध्यक्षसहित सात जना निर्वाचित , २४ जना मनोनीत २४ गरी जम्मा ३१ पदाधिकारीहरु छन्। पूर्वअध्यक्ष कमल थापाले मङ्गलबार पार्टी परित्याग गरि बाहिरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

मन्त्रिपरिषद् बैठक बस्दै

कांग्रेस पदाधिकारी बैठक बस्दै

मन्त्रिपरिषद बैठक बस्दै

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै