Comments Add Comment

Advertisment

SKIP THIS

थप १ हजार ३ सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

२७ माघ , काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ६९जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ११ हजार ८ सय ८० जनाको परीक्षण गर्दा १ हजार १३ जनाको पीसीआर र ३ सय ६५ जनाको एन्टीजेन पुष्टि भएको हो ।

त्यस्तै सो अवधीमा २ हजार २ सय ३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ लाख ३० हजार ६ सय ७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी देशभर थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्ख्या ११ हजार ८ सय ३४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

थप २ कोरोना संक्रमण पुष्टि

थप ५९ जनामा कोरोना संक्रमण पुष्टि

Advertisment