Comments Add Comment

Advertisment

SKIP THIS

भक्तपुरमा १४ वर्षीया किशोरी बलात्कृत

१० चैत , काठमाडौं । भक्तपुरमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

बलात्कार गरेको आरोपमा प्रहरीले चाँगुनारायण नगरपालिका–२ झौखेल ठुटे इँटाभट्टामा काम गर्ने रामेछाप खाडादेवी गाउँपालिका–२ घर भएका २८ वर्षीय दिनेश तामाङलाई बुधबार पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी प्रभाग व्यासीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

गुल्मीमा १७ वर्षीया किशोरी बलात्कृत

मोरङमा ४८ वर्षीया महिला बलात्कृत

तेह्रथुममा एक महिला बलात्कृत

Advertisment

छुटाउनुभयो कि? सबै

मोरङमा ४८ वर्षीया महिला बलात्कृत

तेह्रथुममा एक महिला बलात्कृत

गुल्मीमा १७ वर्षीया किशोरी बलात्कृत