Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीका ३२८७ सिपाहीको सहायक हवल्दारमा बढुवा सिफारिस

१२ चैत काठमाडौ ।  प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको सहायक हवल्दार पदमा बढुवा सिफारिसको दोस्रो सूची सार्वजनिक  गरेको छ ।

बढुवा समितिको शुक्रबार बसेको बैठकले बढुवा हुने १४५६७ सिपाहीमध्ये ३२८७ जनालाई बढुवा सिफारिस गरेको हो । समितिले बिहीवारमात्रै १७५२ जना सिपाहीलाई सहायक हवल्दारमा बढुवा सिफारिस गरेको थियो ।

हेर्नुहोस बढुवा सूचीः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment