Comments Add Comment

Advertisment

SKIP THIS

आज सुनचाँदीको मूल्य

१५ चैत , काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनप्रतितोला एक हजार तीन सय रुपैयाँले घटेर ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनप्रतितोला ९८ हजार सात सय रुपैयाँमा कारोबार भएको छ ।

महासंघका अनुसार आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँले घटेर एक हजार तीन सय ७० रुपैयाँमा कारोबार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

आजको सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

Advertisment

छुटाउनुभयो कि? सबै

आजको सुनचाँदीको मूल्य

आजको सुनचाँदीको मूल्य

आज सुनचाँदीको मूल्य

आज सुनचाँदीको मूल्य