Comments Add Comment

Advertisment

SKIP THIS

आजको मौसम

३१ बेशाख , काठमाडौं । स्थानीय र पश्चिमी वायुका कारण आज मुलुकका विभिन्‍न क्षेत्रमा वर्षा हुने भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज बिहान प्रदेश १, मधेस, गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्का वर्षा भएको छ । दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै आज राति प्रदेश १, मधेश र बागमतीका थोरै स्थानमा वर्षा हुने भएको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment