Comments Add Comment

Advertisment

SKIP THIS

हातहतियारसहित दुई जना पक्राउ

०५ जेठ , काठमाडौं । बारामा हातहतियारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दुवैजनाले हातहतियार बोकी गाउँघरमा हिँडिरहेका सूचनापछि खटिएको प्रहरीले निजगढ नगरपालिका–११, रतनपुरबाट एकथान कटुवा पेस्तोल, फलामको दाउ, फलामको पाइप दुईथान, रड र नकसहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २१ वर्षीय रुद्र कुँवर र २० वर्षीय शिव कुँवर रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment