Comments Add Comment

Advertisment

SKIP THIS

सर्लाहीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

११ जेठ , काठमाडौं । सर्लाहीको हरिवन नगरपालिका–१० सुकेपोखरीमा गए राती बसको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।

मृतक अन्दाजी ४० वर्षीया महिलाको सनाखत हुन बाँकी रहेको छ ।

काँकरभिट्टाबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ३२६८ नम्बरको बसले गए राति १ बजे पैदल हिँडिरहेकी महिलालाई ठक्कर दिएको थियो ।

बससहित चालकलाई इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment