Comments Add Comment

Advertisment

SKIP THIS

करेन्ट लागेर एक जनाको मृत्यु

११ असार , काठमाडौं । करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सिँचाइ गर्ने क्रममा भजनी नगरपालिका-६ का अन्दाजी ३२ वर्षीय परदेशी डगौराकाे मृत्यु भएको हो ।

प्रहरीका अनुसार शुक्रबार साँझ खेतमा रोपाईँ गर्न सिँचाइ गर्ने क्रममा डगाैरालाई करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

गोली लागेर एक जनाको मृत्यु

फुङलिङमा फेरि आगलागी : एक जनाको मृत्यु

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु