Comments Add Comment

Advertisment

SKIP THIS

१८ वर्षीया किशोरी बलात्कृत

९ साउन , काठमाडौँ । काठमाडौंमा १८ वर्षीया एक किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा कञ्चनपुर पुनर्वास नगरपालिका–८ घर भएका २४ वर्षीय राकेश बिकलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

राकेशले ती किशोरीलाई काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्क मित्रनगरस्थित गेष्ट हाउसमा बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

१७ वर्षीया किशोरी बलात्कृत

बर्दियामा १५ वर्षीया किशोरी बलात्कृत

१६ वर्षीया किशोरी बलात्कृत

Advertisment

छुटाउनुभयो कि? सबै